09 Jul 2023
complete marriage package from party places
1 विवाहको लागि चाहिने सबै पूजाको सामग्री पण्डित लगायत गोडा धुन को लागि चाहिने गाग्री खाटकु पनि
2 फोटो / भिडियो / सिन्दुर / पोते / लगनगाँठो / बेहुलाको पुरै पहिरन सेट /बेहुलीको पुरै पहिरन सेट / मण्डप लगायत अन्य आवश्यक सामग्रीहरु
यो बिबाह मन्दिरमा गरिने विवाह होइन पार्टी प्यालेस बाट गरिन्छ।
3 यसमा भनिएका सबै सामानहरु काम सम्पन्न भएपछि फिर्ता गर्नुपर्ने हुन्छ बेऊला तथा बेहुलीले लगाउने गहनाहरू सुनजस्तै देखिने सबै डुब्लिकेट हुनेछ ।
तर तपाईहरुले आफ्नै लुगा तथा गरगहना लागाउन पनि सक्नुहुन्छ ।
4 यसमा कुनै पनि खानेकुरा पर्दैन यदि खाना पनि खुवाउन चाहेको खण्डमा एकदमै मिलाएर 15 भन्दा बढी व्यक्तिलाई एकै ठाउँमा राखेर खुवाउन सकिनेछ ।
5 यो सेवा काठमाडौँ उपत्यकाभित्र मात्र उपलब्ध छ
यदि तपाईं हाम्रो सेवा लिन चाहनुहुन्छ भने तपाईंले अग्रिम सर्विस बुक गर्नुपर्ने हुन्छ
धन्यवाद।
Wedding station Nepal ⭐🌟🌟